Recent News and Events
दैलेखमा सम्वन्ध विस्तार सम्वन्धी छलफल
Published By:         on: 2018-02-02
दैलेख, १९ माघ ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले शुक्रवार दैलेख बजारमा सेवाग्राही र सेवा प्रदायकहरुबीच सम्वन्ध विस्तार सम्वन्धी आयोजना गरेको छ ।
किसानले उत्पादन गरेका कृषि वस्तुह अन्तक्रिया कार्यक्रमरुलाई कसरी बजारसम्म पुर्याउने, कसरी उनीहरुलाई बढी भन्दा बढी फाइदा दिने, सेवा प्रदायक, श्रोति व्यक्ति र सेवाग्राहीवीच कसरी सुमधुर सम्वन्ध कायम गर्ने, कसरी सेवा बजार विस्तार गर्ने लगायतका विषयमा सहभागीहरुलाई जानकारी दिइएको छ ।
आयोजनाका सेवा बजार विज्ञ रामप्रसाद पुलामीले सेवा बजार विस्तारको महत्ववारे सरोकारवालाहरुलाई जानकारी दिन छलफल आयोजना गरिएको जानकारी दिनुभयो ।
आयोजना बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले सेवा प्रदायक र सेवाग्राहीवीच राम्रो सम्वन्ध स्थापित गर्न सके सेवाग्राही र सेवाप्रदायक दुवैलाई फाइदा हुने बताउनु भयो ।
कार्यक्रमका बागवानी विज्ञ कृष्ण भट्टराइले कार्यक्रमका सहभागीलाई स्वागत गदै छलफल उपयोगी हुनेमा जोड दिनुभयो ।