Recent News and Events
Published By: Admin        on: 2018-05-18
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको आयोजना सम्पन्न प्रतिवेदन तयारीको लागि IFAD को टिम सुर्खेत आएको छ ।
टोलीले शुक्रवार बीरेन्द्रनगरमा रहेको आयोजनाको मुख्य कार्यालय आयोजनाले अहिलेसम्म गरेको कामहरुको वारेमा छलफल गरेको छ ।
टोलीलाई आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजना लागु भएपछि लाभान्वित वर्गमा परेको प्रभाव, आयोजनाको प्रभावकारीता, दिगोपना लगायतका वारेमा विस्तृत जानकारी दिनु भएको छ । लिएको छ ।
मिसन टोलीले ११ दिनसम्म विभिन्न जिल्लामा आयोजनाको सहयोगमा संचालन भएका उपआयोजनाहरुको स्थलगत अनुगमन गर्नुको सरकोकारवाला निकायहरुसँग पनि छलफल गर्नेछ ।
मिसन टोलीमा IFAD का नेपाल प्रमुख Bashu Aryal, IFAD का Shreekanta Shetty, A.M Alam, Mehri Ismaili लगायत रहनु भएको छ ।