एचभीएपीको ५२ करोड लगानी @ aarthiknews.com

http://aarthiknews.com/2015/12/14/4280

कृषिमा एचभीएपीको ५२ करोड लगानी

 
Sun Rise Bank

 
ruslan-event

काठमाडौँ, मंसिर २८ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना एचभएपी ले विभिन्न ७ जिल्लाका कृषक, समूह र सहकारीमार्फत ५२ करोड रुपैयाँ लगान्ी गरहेको छ । मध्यपश्चिमका सुर्खेत ,दैलेख, जाजरकोट, सल्यान कालिकोट र जुम्ला तथा सुदुरपपश्चिमको अछाम जिल्ला कार्यक्षेत्र रहेको आयोजनाले परियोजना सुरु भएको ४ वर्ष अवधिमा यो लगानी गरेको हो ।

उपआयोजना सञ्चालन गरी ३३ करोड र अनुदानबापत १९ करोड लगानी भएको आयोजना अधिकृत कृष्ण थापाले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षसम्ममा ३ सय ७३ उपआयोजना सञ्चान भएका छन् । मूल्य श्रृंखलाका आधारमा काम गर्ने एचभीएपी स्याउ, अदुवा, खसी–बोका, बेमौसमी तरकारी , टिमुर, बेसार र तरकारीको बीउमा लगानी गरेको छ । कारोबार